ads
neelambads

पालिका चुनावमा निर्विरोध भएका ७ पालिकाको नतिजा सार्वजनिक

 

बीरगंज ३१ बैशाख । पालिका चुनावमा निर्विरोध भएकासहित ७ पालिकाको नतिजा सार्वजनिक भएको समाचार छ । नतिजाअनुसार अध्यक्षमा एमालेले तीन, कांग्रेस र एकीकृत समाजवादीले दुईरदुई ठाउँमा जित हासिल गरेका छन् । 

एमालेबाट

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका

मनाङको चामे गाउँपालिका

डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेसबाट

मुस्ताङको घरपझोङ गाउँपालिका

मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादीबाट

डोल्पाको काइके गाउँपालिका (निर्विरोध)

डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

Post a Comment

Previous Post Next Post
neelambAd
ads