ads
neelambads

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँ - ठाउँमा पहिरो, एकतर्फी गाडी सञ्चालन

 

काठमाण्डौ १५ असार । 

काठमाण्डौसँग जोडिएको पृथ्वी राजमार्ग अन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ। 

पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका(५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो । दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

Post a Comment

Previous Post Next Post
neelambAd
ads