ads
neelambads

चट्याङ लागेर पर्सामा एकजनाको मृत्यु

 

बीरगंज १४ असार । 

चट्याङ लागेर पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक जना किसानको मृत्यु भएको छ। मंगलबार पानीसँगै परेको चटयाङ लागेर सखुवा प्रसौनी गाउँपालिका – १ औराहा रेन्ज निवासी ३० वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालले बताए।

थारु आफ्नो खेतमा कोदालो चलाउँदै गर्दा पानीसँगै परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको जयसवालले जनाए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads