ads
neelambads

रामजनकी मन्दिरको बेहाल

बीरगंज ७ गते भदौ । 

पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नं. ३ बसन्तपुरमा रहेको रामजनकी मन्दिरलाई संचालन र मर्मत संभार गर्नकालागी बर्षौ पहिले स्थानिय समाजसेवी दाताहरूले सयौं बिगाहा जग्गा दानमा दिइएका थिए ।

 तर उक्त जग्गा केही स्थानिय माफियाहरूले कब्जा गरी सकेको भए पनि हाल १६ बिघाहा मन्दिरको जग्गा बाँकी रहेको स्थानियबासीहरूले जानकारी गराए ।

उक्त १६ बिगाहा जग्गाको बालीले मन्दिर संचालन गर्नकालागी समिति निर्माण गरिएको भएपनि मन्दिर राम्री संचालन हुन नसकेको स्थानियबासीहरूले जनाएका छन ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads