ads
neelambads

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं  १० भदौ ।

शुक्रबार बजारमा सुन–चाँदी मूल्य स्थिर रहेको छ । 

अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads