ads
neelambads

सबै मिलेर डेंगु नियन्त्रण गरौं ः प्रधानमन्त्री देउवा

 

काठमाडौं ४ असाेज । 

प्रधानमन्त्री शेरबहादुर देउवाले डेंगु नियन्त्रणमा लाग्न सबै जना लाग्न आह्वान गरेका छन्। नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै क्षेत्रबाट डेंगु नियन्त्रणमा लाग्नुपर्ने जनाए।

सरकारले यअसघि कोरोना महामारीको लागि आवश्यक काम कारबाही गरेको थियो। हामीसामी डेंगु देखा परेको छ। हामी सबैले मिलेर डेंगु नियन्त्रण गर्नुपर्छ, प्रधानमन्त्री देउवाले भन्नु भयाे। 

Post a Comment

Previous Post Next Post
neelambAd
ads