ads
neelambads

पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउनेलाइ ३ लाख ५० हजार जरिवाना

 

काठमाण्डौ ४ असोज । 

स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको समाचार छ।

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र  उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। 

समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले  जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads