ads
neelambads

पर्सामा तस्करी बन्दको चर्चा,तर ईनार्वा गाउँमा अर्कै चर्चा

 

बीरगंज २४ भदौ । 

पर्साक़ो ग्रामीण भेग भिस्वा देखि श्रिसियासम्म भारतिय मालसमान तस्करहरुले भारतको बिभिन्न नाकाबाट तस्करी गरी नेपाल भित्र्याउने कार्य अहिले बन्द रहेको एकातिर चर्चा चलेछ ।

भने अर्कोतिर बीरगंजको ईनार्वा गाउँबाट कबाड, मदिरा लगायत भारततर्फ तस्करी शुरु भएको छ ।

भारतबाट भारतिय कपडा, मोटर पार्टस, खाधन्न लगायतका मालसमान पोके तस्करबाट तस्करी गराई दशै, तिहार र छठ पर्वकालागी स्थानीय ब्यापारीहरुले आ ( आफ्नो पसल र गोदाममा थुपार्ने काम गरी रहेका छन ।

पर्सा प्रहरी प्रमुख ईमान्दार र कर्तब्यनिष्ठ भएता पनि उहाँलाई केहीले बदनाम गरी छबी बिगार्ने काम गरी रहेको पर्सामा चर्चा समेत चलेको छ ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads