ads
neelambads

पर्सा क्षेत्र नं. १ बाट जसपाका प्रदीप यादव निर्वाचित


वीरगंज ७ मंसिर ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव निर्वाचित हुनुभएको समाचार छ ।

पुर्व वन मन्त्री समेत रहनु भएका यादव २२ हजार ५ सय ३७ मत ल्याएर विजयी हुनु भएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र नेपाली काँग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नु भएकाे थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads