ads
neelambads

मधेश प्रदेशका मुख्यमन्त्री राउत पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित


बीरगंज ७ मंसिर ।

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदी पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनु भएकाे समाचार छ।

पर्सा क्षेत्र नं १ ( ख ) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत सात हजार पाँच सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनु भएको कुरा निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी गराएका छन । 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार दुई सय १२ मत पाउनु भएकाे थियाे।

Post a Comment

Previous Post Next Post
neelambAd
ads