ads
neelambads

ललितपुर क्षेत्र नम्बर ३ की उम्‍मेदवार पम्फा भुसालले मतदान गरीन्

 

काठमाडौं ४ मंसिर।

ललितपुर क्षेत्र नम्बर ३ की उम्‍मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् । उहाँले  राजतीर्थ (लतिलपुर र काटमाडौं जोड्ने कालोपुल कुपण्डोल बाग्मती किनारबाट पश्चितिर) मतदान गरेकी छिन् ।

पम्फा भुसाल  ललितपुर  ३ की प्रतिनिधिसभा उम्‍मेदवार पनि हुन् । उहाँ सहित यो क्षेत्रबाट प्रतिनिधिसभामा २० जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads