ads
neelambads

बुवाको हत्या गरेको अभियोगमा युवक पक्राउ

  

कलैया ३ मंसिर । 

आफ्नै बुबाको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको समाचार छ। 

५० वर्षीय शुकर पासवानको हत्या गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका – ५ इटयाही बस्ने २० वर्षीय प्रदेशिक पासवानलाई कात्तिक २७ गते राति प्रहरीले पक्राउ गरेका छन।

घरायसी वादविवादमा प्रदेशिकले आफ्नै बुबालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते प्रहरी चौकी मुसहर्वाले जानकारी गराएको छ।

गम्भीर घाइते शुकरको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads