ads
neelambads

पर्सा क्षेत्र नं. २ काे (क) बाट प्रदेश सभा सदस्य पदमा कांग्रेसका पटेल निर्वाचित

 

बीरगज ६ मंसिर ।

पर्सा क्षेत्र नम्बर २ काे (क) बाट नेपाली कांग्रेस पार्टीका श्याम पटेल निर्वाचित हुनु भएकाे समाचार छ । 

उहाँकाे निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गरी पटेल निर्वाचित हुनु भएकाे छ ।

नेपाली कांग्रेस पर्साका पूर्व सचिव समेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय २७ ल्याएका छन् । 


Post a Comment

Previous Post Next Post
neelambAd
ads