ads
neelambads

चुनाव बहिस्कार गरौं लेखिएको पोष्टर सहित फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज

 

ओखलढुंगा  ३ मंसिर । 

ओखलढुंगाको मोलुङ गाउँपालिकामा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको समाचार  छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिकामा पर्ने कुलखोलामा बम भेटिएको  इलाका प्रहरी कार्यालय रामपुरले जानकारी गराएको छ । 

प्रहरीका अनुसार नेकपा माओवादी क्रान्तिकारीको चुनाव बहिस्कार गरौं लेखिएको पोष्टरसहित फेला परेको बम नेपाली सेनाको टोलिले डिस्पोज गरेको खबर छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads