ads
neelambads

नागढुङ्गाकाे सडकमै मतदान

 

काठमाण्डौ ४ मंसिर । 

आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १० को नागढुङ्गामा सडकमै मतदान भएको समाचार छ । 

सरकारले चुनावका दिन मापदण्ड बनाएर निश्चित गाडीलाई मात्र अनुमति दिएपछि काठमाण्डौका सडक खाली छन् । सडक खाली भएपछि नागढुङ्गामा सडकमै मतदान भएको छ । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads