ads
neelambads

पर्सा क्षेत्र नं. ४ मा कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी


बीरगंज ७ मंसिर ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–४ मा कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको समाचार छ।

रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गर्नुभएकाे छ । भने रिजालले ३१ हजार १ सय ४२ मत र मियाँले २५ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads