ads
neelambads

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो स्थानमा

 

सप्तरी ५ मंसिर ।

बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन्। उहाँलाई जनमत पार्टीका डा. सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन्।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन्।

Post a Comment

Previous Post Next Post
neelambAd
ads