ads
neelambads

रसुवा क्षेत्र नं. १ प्रदेश ‘क’ बाट कांग्रेसका तामाङ विजयी


रसुवा ६ मंसिर । 

रसुवा क्षेत्र नं. १ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन। भने उहाँबाट नेकपा एमालेका कुल प्रसाद भट्ट पराजित भएका छन्। 

प्रभातको प्रदेशसभामा यो दोस्रो जित हो।  प्रभातले ८ हजार १ सय ८८ मत ल्याएर विजयी भएका छन। उनका निकटतम् प्रतिद्वन्द्वि भट्टले ४  हजार ७ सय ७२ मत ल्याएका थिए।

Post a Comment

Previous Post Next Post
neelambAd
ads