ads
neelambads

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

 

जुम्ला ८ मंसिर ।

राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । 

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर) ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads