ads
neelambads

बारा क्षेत्र न. ४ काे (ख) बाट प्रदेशसभा सदस्य पदमा लोसपाका जितेन्द्र सोनल निर्वाचित

 

बारा ७ मंसिर ।

बारा क्षेत्र न.४ काे  (ख)  बाट लोसपाका उम्‍मेदवार जितेन्द्र सोनल प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनु भएकाे छ । 

सता गठबन्धनको साथ पाएका सोनलले १२ हजार १८१ मत गरेका छन । 

भने उनका निकटम प्रतिद्वन्दी जसपा एमाले गठबन्धनका उम्मेदवार आत्माराम साहले ७ हजार ६०९ मत पाएका थिए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार रहेका उमेश कुशवहाले ६ हजार ४८० मत पाएका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads