ads
neelambads

पर्सा २ (क) मा कांग्रेसको शुरुवाती अग्रता, पटेल ६ सय १६ मत र यादवले ४ सय ७६ मत


वीरगंज ५ मंसिर ।  

पर्साको क्षेत्र नम्बर २ (क) मा हालसम्म १ हजार ३ सय ३३ मत गणना भएको समाचार छ । प्रदेश सभा सदस्यको मत गणना हुँदा कांग्रेसले शुरुवाती अग्रता लिएको खबर छ । भने नेपाली कांग्रेसका श्याम पटेलले ६ सय १६ मत  प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवले ४ सय ७६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हरि प्रसाद चौधरीले ७४ मत प्राप्त गरेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads