ads
neelambads

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङकाे मतदान केन्द्रबाट मतदान गरे

 

बीरगंज ४ मंसिर । 

        नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । 

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७ ः ४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेकाे समाचार छ ।

उहाँ सहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads