ads
neelambads

अर्थमन्त्रीको जिल्लामा मतपेटिका तोडफोड गर्ने पक्राउ

 रुकुम ४ मंसिर ।

रुकुम पश्चिममा आज बिहान मतपेटिका तोडफोड गरेको अभियोगमा तीन जना पक्राउ गरेकाे समाचार छ । 

मतपत्र च्यात्ने,मतपेटिकामा प्रहार गर्नेलगायत कार्य गरेका विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हरि पुन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनीहरूले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट,घेत्मा र चौर मतदान केन्द्रमा मतपेटिका तोडफोड गरेका थिए ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads