ads
neelambads

ललितपुरको २ (२) मा कांग्रेसका रामकृष्ण चित्रकार विजयी

 

काठमाडौं ६ मंसिर। 

ललितपुरको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । 

चित्रकारले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ज्ञानेन्द्र शाक्यलाई १६३ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन्, भने एमालेका शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत प्राप्त गरेकी छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads