ads
neelambads

रौतहट क्षेत्र नं. १ बाट माधव कुमार नेपाल विजयी


रौतहट ८ मंसिर ।

रौतहट क्षेत्र नं. १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको समाचार छ ।

एमालेका अजय कुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गर्दै अध्यक्ष नेपाल विजयी बन्नुभएका छन । नेपालले ३३ हजार ५ सय २२ मत पाउनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ९२२ हजार मत ल्याउनुभएको छ ।

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं २ मा विजयी हुनु भएका नेपाल नयाँ दल खोलेर एकीकृत समाजवादीबाट उम्मेदवारी दिई रौतहट १ मा विजयी हुनुभएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads