ads
neelambads

पर्सा क्षेत्र नं. १ को (क) मा माओवादीका अन्सारी विजयी

 

बीरगंज ७ मंसिर ।

पर्सा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रहबर अन्सारी निर्वाचित हुनु भएकाे छ। 

भने अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले एमाले उम्मेदवार विचारी प्रसाद यादवलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन्। 

अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन। भने एमालेका उम्मेदवार यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका थिए।


Post a Comment

Previous Post Next Post
neelambAd
ads