ads
neelambads

पर्सा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्य पदमा चौधरी निर्वाचित

 
बीरगंज ७ मंसिर ।

पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएकाे समाचार  छ।

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जय प्रकाश थारुलाई पराजित गरी निर्वाचित हुनु भएकाे छ । 

उक्त क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दाेश्राे पटक निर्वाचित हुनु भएकाे छ ।

उहाँले संविधान सभा सदस्य समेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष १ हजार ७ सय १६ मतले थारुलाई पराजित गरेका हुन् । 

चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर निर्वाचित हुँदा थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।


Post a Comment

Previous Post Next Post
neelambAd
ads