ads
neelambads

अहिलेसम्म कहाँबाट कसले जिते ?

 

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ मध्ये १४७ क्षेत्रमा गणना शुरू भएको निर्वाचन आयोगले जनाएको छ।

मंसीर ६ गते । 

साँझसम्म प्राप्त नतिजाअनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गर्न सफल भएको समाचार  छ। अग्रतामा पनि कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो स्थानमा छ।

निर्वाचित उम्मेदवार र प्राप्त मत

कांग्रेस

१) टेकबहादुर गुरुङ (मनाङ)  - २,५७५

२) योगेश गौचन थकाली (मुस्ताङ) -  ३,९९२

३) प्रकाशमान सिंह (काठमाडौं - १ ) - ७,१४३

४) गगनकुमार थापा (काठमाडौं - ४) - २१,२९३

एमाले

१) प्रेमलाल महर्जन (ललितपुर- २) - १५,०२५

२) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं - ९ ) - ११,९५६

नागरिक उन्मुक्ति

१) गंगाराम चौधरी (कैलाली - ३ ) - २३,१२०

अग्रता

कांग्रेस- ४६

एमाले- ४०

माओवादी- १७

राष्ट्रिय स्वतन्त्र पार्टी- ११

एकीकृत समाजवादी- ८

राप्रपा- ६

जसपा- ५

नागरिक उन्मुक्ति-३

लोसपा- २

जनमत पार्टी- १

जनमोर्चा- १

अन्य- ७


Post a Comment

Previous Post Next Post
neelambAd
ads