ads
neelambads

मतपेटिकामा एसिड हाल्ने भण्डारी पक्राउ

 

बुटवल ४ मंसिर। 

नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा आगलागी भएको समाचार छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको जनइएको छ । 

आगो लागउने स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ४ बजेर १२ मिनेटमा मतपेटिकामा आगलागी गरेको जनाइएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads