ads
neelambads

वीरगंजमा मतगणना शुरु, १६ नम्बरको मत पेटिका खुल्यो

 

वीरगंज ५ मंसिर ।  

पर्साको  वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा क्षेत्र नम्बर १ को मत गणना शुरु भएको समाचार छ । 

सर्वदलीय बैठक सम्पन्न भएसँगै वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट मत गणना शुरु गरिएको छ । पर्सा क्षेत्र नम्बर १ काे सबैभन्दा धेरै मत ५ हजार १ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत बिनोद प्रसाद पोखरेलले जानकारी गराए । 

Post a Comment

Previous Post Next Post
neelambAd
ads