ads
neelambads

माधव नेपालले रौतहटको गौरमा रहेको मतदान केन्द्रबाट गरे मतदान

 
रौतहट ४ मंसिर  ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौरमा रहेको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान गर्नु भयाे ।

रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपालले सो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads