ads
neelambads

राप्रपाले काठमाण्डाैबाट प्रदेशसभा सदस्य पदमा खाता खोल्यो

 

काठमाडौं ६ मंसिर । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको समाचार छ । 

काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी गराउनु भएकाे छ ।

उहाँका प्रतिस्पर्धी सानु कुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । भने केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads