वीरगंज १० माघ । वीरगंज महानगरपालिकाले सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा नलिन बिधालयलाइ एकातिर निर्देशन आज गरेको छ ।
भने अर्कोतिर महानगरमा रहेका निजी विद्यालयहरूले सरस्वती पूजाको नाममा विद्यार्थीबाट मनलाग्दो ढंगले चन्दाको रकम अधिकांश निजी विद्यालयले महानगरपालिकाको निर्देशन अगाडी देखि नै सरस्वती पूजा मनाउनकालागि विद्यार्थीहरूबाट १ सय देखि ५ सय रुपैयाँ सम्म चन्दा उठाउदै आएका छन ।
महानगरपालिकाले दिइएको निर्देशनलाइ अटेर गर्दै हालसम्म कुनै बिधालयले चन्दाको रकम फिर्ता नगरेको अभिभावकले जनाएका छन ।