ads
neelambads

बाल दिवशकाे उपलक्ष्यमा मिशन एेकेडेमीमा हाजिरी जवाफ प्रतियाेगीता


बीरगंज २९ भदौ । आज बाल दिवशको उपलक्ष्यमा मिशन एेकेडेमी प्रा.लि.पर्साले एेकेडेमीको प्राङ्गनमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम अायाेजना गरयाे ।

साे बिधालयको संस्थापक सोनालाल प्रसाद पटेलको सभापतित्वमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको कार्यक्रमकाे प्रमुख अतिथी क्याम्व्रिज एजुकेशनल स्कुलका संस्थापक प्रमोद कुमार रायमाझीले बाल दिवश कार्यक्रमको समुदघाटन गर्नु भयो ।

उक्त कार्यक्रममा प्रिन्सिपल दिनेश पटेल लगायत शिक्षक गुन्जन साह, बिकास पटेल र शिक्षिका सिन्धु देवी, प्रियांका पटेल समेतको उपस्थिति थियाे । हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा साे बिधालयको बिधार्थीहरूको उल्लेख्य मात्रमा उपस्थिति रहेकाे  थियो । 


 

Post a Comment

Previous Post Next Post
neelambAd
ads