बीरग।ज २९ भदौ । आज बाल दिवशको शुभ उपलक्ष्यमा क्याम्व्रिज एजुकेशनल स्कुल - छपकैया, बीरगंजले बिधालयको प्राङ्गनमा बाल दिवश कार्यक्रमको आयोजना गरयो ।
बिधालयका संस्थमपक एवं प्रिन्सिपल प्रमोद कुमार रायमाझीको सभापतित्वमा बाल दिवश कार्यक्रम सम्पन्न भयो ।
भने नेशनल प्याब्सन मधेश प्रदेशका अध्यक्ष डा. नन्दन यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथी रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, मिशन एेडेमीका प्रिन्सिपल सोनालाल प्रसाद पटेल लगायतका महानुभावले बाल दिवशकाे उपलक्ष्यमा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएका थिए ।
सो बिधालयमा अध्यनरत सबैभन्दा कान्छो बिधार्थीले बाल दिवशको उपलक्ष्यमा केक काटेका थिए । भने उक्त काटेको केक बिधालयका संस्थापक एवं प्रिन्सिपल रायमाझीले सबै भन्दा कान्छो बिधार्थीलाइ केक खुवाउनु भएको थियो ।
सो बिधालयका शिक्षक / शिक्षिकाले अन्य बालबालिकालाइ समेत केक खुवाएका थिए ।
भने कार्यक्रममा सो बिधालयका शिक्षक साबिर मंसुरी र शिक्षिका रूही फतिमा, मुस्कान खातुन, माधुरी सरार्फ, खुश्बु खातुन, कुमारी राय देवी लगायतको उपस्थिति थियो ।