ads
neelambads

पुर्व मेयर स्व. गाेपाल गिरीकाे सुपुत्र गिरिश गिरीद्वारा महानगरकाे मेयर पदमा उम्मेदवारी दर्ता


वीरगंज १२ वैशाख । पुर्व मेयर स्व. गाेपाल गिरीकाे सुपुत्र गिरिश गिरीले समेत वीरगंज महानगरपालिकाको मेयर पदमा राप्रपाबाट उम्मेदवारी दर्ता गराएका छन् । 

स्व.गाेपाल गिरीकाे अधुराे सपनालाइ साकार पार्ने उधेश्यकासाथ पुर्व मेयरका  सुपुत्र गिरिश गिरीले वीरगंजको  मेयर पदमा उम्मेदवारी दर्ता गराएको महानगरमा ब्यापक चर्चा चलेकाे छ ।

भने उम्मेदवार गिरीले वीरगंजको सेवा गर्नकालागि राप्रपाले अवसर दिएको जनाए । वीरगंजको विकासमा आफूले योगदान गर्न सक्ने ठानेर नै उम्मेदवारी दिएको संचारकर्मीलाइ बताए ।



Post a Comment

Previous Post Next Post
neelambAd
ads