सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सशस्त्र प्रहरी पर्साद्वारा दुइ महिनामै २ कराेड ८५ लाख भन्दाबढीकाे भन्सार चाेरीकाे मालसमान सहित सावरी साधन नियन्त्रण

580


बीरगंज ५ चैत्र । सशस्त्र प्रहरी बल नेपाल, हल्चोक काठमाण्डौबाट सरूवा भइ सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सामा सशस्त्र प्रहरी उपिरक्षक तेज प्रकाश पोखरेल आउनु भएको दुइ महिनामै  सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा तथा मातहत इकाइबाट पर्सा जिल्लाको बिभिन्न स्थानबाट रू. २ करोड ८५ लाख ४ हजार २ सय ६२ रूपैयाँ बराबरको मालसमान लगायत सवारी साधन नियन्त्रणमा लिइ सम्बन्धित निकायमा कारबाहीकालागी पठाइएको स.प्र.ना.उ. तथा सुचना अधिकारी निर्मल कुमार थापाले यस दैनिकलाइ जानकारी गराउनु भयो ।

माघ महिनामा भारतबाट नेपाल भित्र बिभिन्न माल समानहरू भन्सार चोरी पैठारी गरी भित्र्याउने क्रममा पर्सा जिल्लाको बिभिन्न स्थानबाट सशस्त्र प्रहरीले रू. ५८ लाख १४ हजार ३ सय २ रूपैयाँको मालसमान नियन्त्रणमा लिइ बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

भने यसैगरी पर्सा जिल्लाका बन जङ्गलबाट काठ चोरी निकासी गर्ने क्रममा पर्साको बिभिन्न स्थानबाट सशस्त्र प्रहरीले रू. ४ लाख ३२ हजार ७ सय रूपैयाँ बराबारको काठ नियन्त्रणमा लिइ डिभिजन बन कार्यालय पर्सामा बुझाएका छन ।

फागुन महिनामा रू. ७२ लाख ४३ हजार २ सय ७४ रूपैयाँ मुल्य बराबरको चोरी निकासी पैठारीका लता कपडा, इलेक्ट्रोनिक्स समान, हार्डवेयर, मोटर पार्टस, खाधय पदार्थ र किराना समानहरू नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाउनुको साथै रू.४ लाख ८३ हजार रूपैयाँ मुल्य बराबरको १ सय २४ क्यु.फिट अबैध काठ समेत बरामद गरी बन कार्यालयमा बुझाएकाे छ ।   

भने लागुअाैषध गाँजा १५ किलो ३ सय ५० ग्राम, चरेस ४ किलो ८ सय ७० ग्राम, नाइट्रोभेट १ सय ३५  एम्पुल, कोडिवेल २ बोतल बरामद गरीएको र बिभिन्न गैह् कानुनी कार्य तथा अपराधिक गतिविधिमा संलग्न ७ जनालाइ पक्राउ गरी सम्बन्धित निकायमा कानुनी कारवाहीकोलागी बुझाएका छन ।

बिल बिजक भन्दा  फरक माल समान रहेको भन्ने बिशेष सुचनाको आधारमा २ वटा सवारी साधन ( ट्रक १ र ट्रेक्टर १ ) सहित रू. ३७ लाख ९ हजार ८ सय ७३ रूपैयाँ मुल्य बराबरको माल समानहरू नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय पथलैयामा सशस्त्र प्रहरीले बुझाएको छ ।

स.प्र.बल नेपाल नं.१३ गण हे. क्वा. मातहत बि.ओ.पी. भिस्वाले कटुवा पेस्तोल १ थान र उक्त पेस्तोलमा प्रयोग हुने ७. ६२ मि.मि. राउण्ड थान १ बरामद गरी इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएका छन । 

फागुल्ण महिनामा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले जम्मा मुल्य रू. १ करोड १४ लाख ३६ हजार १ सय ४७ रूपैयाँ बराबरको चोरी निकासी पैठारी, अबैध बन पैदावर र बिल बिजक भन्दा फरक मालसमान रहेको सवारी साधनहरूलाइ नियन्त्रणमा लिइ सम्बन्धित निकायमा बुझाएकाे छ।

त्यसैगरी चैत्र महिनाको २ गते सम्म अर्थात दुइ दिन भित्र रू. १ लाख २७ हजार ३ सय ४० रूपैयाँ मुल्य बराबरको चोरी पैठारीको मालसमानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ बीरगंज भन्सार कार्यालयमा बुझाएका छन ।

भने सशस्त्र प्रहरीले रू.१ करोड ६ लाख ९३ हजार ७ सय ७३ रूपैयाँ मुल्य बराबरको सवारी साधन तथा समानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको स.प्र.ना.उ. तथा सुचना अधिकारी थापाले यस दैनिक बताउनु भयो ।






प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सशस्त्र प्रहरी पर्साद्वारा दुइ महिनामै २ कराेड ८५ लाख भन्दाबढीकाे भन्सार चाेरीकाे मालसमान सहित सावरी साधन नियन्त्रण
सशस्त्र प्रहरी पर्साद्वारा दुइ महिनामै २ कराेड ८५ लाख भन्दाबढीकाे भन्सार चाेरीकाे मालसमान सहित सावरी साधन नियन्त्रण
https://blogger.googleusercontent.com/img/a/AVvXsEjCTbGjbPamPKglvD_X0aNyFzyCYmmbQstFqCfj4WkZCOO9yX6F3gWnqzB8eHKjTaqiBljaY2XiZmV6bGqHqKrnCIGHeLMvsCY4oTRGiOogBE2Nd9SFEOTYr2iUe8AcEL126z_kQebqStwAmzLnuW75Tiycs6sKBqqiUvsOAKhYF2RD-NNNPN18OdaU=w640-h386
https://blogger.googleusercontent.com/img/a/AVvXsEjCTbGjbPamPKglvD_X0aNyFzyCYmmbQstFqCfj4WkZCOO9yX6F3gWnqzB8eHKjTaqiBljaY2XiZmV6bGqHqKrnCIGHeLMvsCY4oTRGiOogBE2Nd9SFEOTYr2iUe8AcEL126z_kQebqStwAmzLnuW75Tiycs6sKBqqiUvsOAKhYF2RD-NNNPN18OdaU=s72-w640-c-h386
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2022/03/blog-post_19.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2022/03/blog-post_19.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content