ads
neelambads

The Most Promising Teaching / Educator Service Aword - 2023 बाट पर्साका डा. यादव सम्मानित


बीरगंज  १ कार्तिक । World Education Concern and Action in Nepal  ( WECAN) ले शनिबार भक्तपुरकाे सिटी भिलेज हाेटलमा The Most Promising Teaching / Educator Service Aword - 2023 सम्मान कार्यक्रमकाे आयोजना गरेकाे थियाे । 


साे कार्यक्रमका प्रमुख अतिथी शिक्षा मन्त्रालयका सह सचिव तथा प्रवक्ता शिव कुमार सापकाेटाले एन प्याब्सन मधेश प्रदेश समितिका अध्यक्ष तथा मदर ल्याण्ड मा.बि.का संस्थापक अध्यक्ष डा. नन्दन यादवलाइ  The Most Promising Teaching / Educator Service Aword - 2023 बाट सम्मानित गर्नु भयाे ।


भने उक्त सम्मान कार्यक्रमका बिशिष्ठ अतिथी यु.एस.ए. का डा.सारा फारी र डा. Partic Moulton  ले सम्माननित हुनु भएका डा. यादवलाइ कार्यक्रम बधाइ तथा शुभकामना ब्यक्त गर्नु भयाे ।


The Most Promising Teaching / Educator Service Aword - 2023 सम्मान कार्यक्रमका सभापति World Education Concern and Action in Nepal  ( WECAN) का महसचिव डा. राजेन्द्र काेजुकाे सभापतित्वमा  कार्यक्रम सम्पन्न भयाे ।

 





Post a Comment

Previous Post Next Post
neelambAd
ads