बीरगंज १८ माघ। नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको समाचार छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनायाे ।
प्रतिक्रिया