बीरगंज १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकबाट उहाँले एक महिना लामो रमादान ( रोजा व्रत ) पूरा भएको खुसीयालीमा इस्लाम समुदाय प्रति शुभकामना व्यक्त गर्नुभएका छन ।
प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमार्फत ‘ईद पर्वको अवसरमा सबैलाई शुभकामना लेख्नुभएको छ ।
प्रतिक्रिया