ads
neelambads

ब्राउन सुगर सहित २ जना पक्राउ


बीरगंज ३ असाेज । बिराटनगर महानगरपालिका वडा नंं १७ मटेरुवाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई मंगलबार पक्राउ गरेको समाचार छ ।

पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुशान्त रिजाल छन् ।

भारतबाट नेपालतर्फ आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads