विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

खाली पेटमा धेरै हिँड्दा हुन सक्छन् यस्ता क्षति

580


बीरगंज । पैदल हिँड्नु स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक व्यायाम मानिन्छ । यसले तन्दुरुस्ती कायम राख्न त मद्दत गर्छ नै तनाव कम गर्न, तौल घटाउन र मुटुको स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्छ ।

तर, तपाईँले खाली पेट हिँड्दा के फाइदा र बेफाइदा हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ रु धेरैजसो मानिसले हिँड्नुको फाइदा गन्ने भए पनि खाली पेटमा हिँड्नु कत्तिको फाइदाजनक र हानिकारक छ भन्ने जान्न जरुरी छ । विशेषगरी यो बानी लामो समयसम्म अपनाइरहँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

यस्ता छन् खाली पेटमा हिँड्नुको फाइदा

खाली पेट हिँड्नु पछाडि सबैभन्दा ठुलो तर्क यही हो कि यसले शरीरमा जम्मा भएको बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्न मद्दत गर्छ । यो प्रक्रियालाई ‘फास्ट कार्डियो’ भनिन्छ ।

तौल घटाउन सहयोगी स् खाली पेटमा हिँड्दा शरीरको बोसो छिट्टै बर्न हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ ।

मेटाबोलिजम बढाउँछ स् यसले शरीरको मेटाबोलिजमलाई सक्रिय गर्न सक्छ, जसले गर्दा दिनभर ऊर्जावान भइन्छ । इन्सुलिन संवेदनशीलता सुधार गर्दछ स् खाली पेटमा हिँड्दा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत मिल्छ ।

खाली पेटमा धेरै हिँड्नुको बेफाइदा

तर, खाली पेटमा धेरै हिँड्दा कहिलेकाहीँ स्वास्थ्यमा नकारात्मक असर देखिन्छ । जुन यस प्रकार छन्स्

एनर्जीको कमीः खाली पेटमा हिँड्दा शरीरमा ऊर्जाको स्तर घट्न सक्छ । यसले गर्दा कमजोरी र थकान महसुस हुन्छ । यो अवस्था विशेषगरी लामो समयसम्म हिँड्ने वा तीव्र गतिमा हिँड्नेहरूका लागि गम्भीर हुन सक्छ ।

मांसपेशीमा क्षतिस् शरीरमा ग्लुकोजको स्तर घट्यो भने यसले आवश्यक ऊर्जाका लागि मांसपेशीमा भएका प्रोटीनहरू प्रयोग गर्न थाल्छ । यसले गर्दा मांसपेशी कमजोर हुन सक्छ ।

रगतमा चिनीको मात्रा घट्छ स् खाली पेटमा अत्यधिक हिँड्दा रगतमा चिनीको मात्रा अचानक घट्न सक्छ । यस्तो भएमा तपाईँलाई चक्कर आउने, वाकवाकी लाग्ने वा बेहोस हुने जस्ता समस्या निम्तिन सक्छ ।

पाचन प्रणालीमा प्रभाव स् बिहान केही नखाइकन हिँड्दा खाली पेटमा एसिड बन्न सक्छ । यसले पेटमा ग्यास बनाउने, पेट दुख्ने वा एसिडिटी जस्ता समस्या निम्त्याउन सक्छ । त्यसैले खाली पेटमा धेरै बेर हिँड्नु हुँदैन ।

हार्मोनल असंतुलन स् खाली पेटमा लगातार अत्यधिक व्यायाम गर्दा शरीरमा कोर्टिसोल अर्थात् तनाव गराउने हर्मोनको स्तर बढ्न सक्छ । यसले हार्मोनल असंतुलन निम्त्याएर शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।

यी कुराहरूलाई ध्यानमा राख्नुहोस्स्

हल्का नास्ता गर्नेस् खाली पेटमा हिँड्नुअघि फलफूल, ड्राइ फ्रुट्स वा स्मूदीजस्ता हल्का ब्रेकफास्ट लिनुहोस् । यसले शरीरमा ऊर्जाको स्तर कायम राख्छ ।

पर्याप्त पानी पिउनेस् हाम्रो शरीरमा पानीको मात्रा कायम राख्न निकै जरुरी छ । त्यसैले खाली पेट हिँड्नु अघि र पछि पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

आफ्नो सीमा थाहा पाउनेस् आफ्नो शरीरको आवश्यकता र सहनशक्ति बुझ्नुहोस् । खाली पेटमा हिडिरहँदा आफू कमजोर भएको महसुस गर्नुभयो भने तुरुन्तै हिँड्न बन्द गर्नुहोस् ।

डाक्टरसँग परामर्श लिनेस् यदि तपाई मधुमेह, रक्तचाप वा अन्य कुनै स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ भने, खाली पेटमा हिँड्नु अघि डाक्टरसँग परामर्श लिनुहोस् ।

खाली पेटमा हिँड्नु कतिपय अवस्थामा फाइदाजनक हुनसक्छ । तर यसलाई बानी बनाउनुअघि तपाईँले यसको बेफाइदा र आफ्नो शरीरको आवश्यकतालाई बुझ्नुपर्छ ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

business,33,entertainment,5,health,4,main news,25,news,18,newspaper,9,politics,19,sports,5,tech,3,world,4,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : खाली पेटमा धेरै हिँड्दा हुन सक्छन् यस्ता क्षति
खाली पेटमा धेरै हिँड्दा हुन सक्छन् यस्ता क्षति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhU_ZyHkxRhyphenhyphenWh6ZDBDzVwXWMkgjWzmXEbNbK7-SnTur2I2mXtXPtcwR54bTlYG5gQeG1k3zUUBVZaKGo3mAdrkGT1ijIcI_u66fHG7UrNh0K9MguCTzrbdjGgsbkilnDmJB4HjjFWbWVlw7Hsx970AYeL5JXCQU2eNgIb7-tIXUcUqpQRWLmZH9VtEh9M/w640-h432/Morning-Walk.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhU_ZyHkxRhyphenhyphenWh6ZDBDzVwXWMkgjWzmXEbNbK7-SnTur2I2mXtXPtcwR54bTlYG5gQeG1k3zUUBVZaKGo3mAdrkGT1ijIcI_u66fHG7UrNh0K9MguCTzrbdjGgsbkilnDmJB4HjjFWbWVlw7Hsx970AYeL5JXCQU2eNgIb7-tIXUcUqpQRWLmZH9VtEh9M/s72-w640-c-h432/Morning-Walk.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_38.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2024/12/blog-post_38.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content