सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नारायणगढ - मुग्लिन सडकमा बस दुर्घटना, २४ जना घाइतेकाे अस्पतालमा उपचार गरीदै

580

बीरगंज २७ माघ । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको समाचार छ । 

भरतपुर महानगर पालिका वडा नं. २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु. प्र. ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । 

साे दुर्घटनामा २४ जना घाइते भएका छन् । भने उक्त घाइतेको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । अहिले  घटनास्थलमा प्रहरी  र स्थानीय मिलेर उद्धारको कार्य समेत जारी राखेको प्रहरीले बताएकाे छ ।

 बसमा २९ जना  यात्रु सवार रहेका थिए । घाइते हुनेहरुमा जिल्ला दैलेख नौवुने गाउँपालिका बस्ने बर्ष ३० कि निशा शाही, बर्दिया मधुवन नगरपालिका  ३ का  वर्ष ४१ को सेतुबहादुर घर्ती मगर, बर्दिया बासगढी नगरपालिका वडा नम्वर ५ बस्ने वर्ष ३० कि गीता राउत ओली, बाँके राप्ती सुनारी गाउँपालिका ३ बस्ने वर्ष ३८ कि पार्वती राजकोटी, बर्दिया बासगढी नगरपालिका ८ बस्ने वर्ष ३९ को दिनेशबहादुर रिजाल, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका २ बस्ने वर्ष २३ कि रञ्जना महत्तो, बाँके नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३१ को रामलखन चौधरी रहनुभएको छ । 

भने नुवाकोट विदुर नगरपालिका वडा नं ७ बस्ने वर्ष २८ कि प्रियना तामाङ, बाँके कोहलपुर नगरपालिका ५ बस्ने वर्ष ३८ को पूर्णबहादुर मल्ल, बाँके नगरपालिका ३ बस्ने वर्ष २५ कि पूजा कठायत, बाँके कोहलपुर नगरपालिका ४ मदनचोक बस्ने वर्ष ३४ की राधा शाही, बर्दिया बाँसगढी नगरपालिका पाँच बस्ने वर्ष ३१ को एमन राना, बाँके शमशेरगञ्ज गाउँपालिका ८ बस्ने वर्ष ३५ कि दिल कुमारी मगर, शमशेरगञ्ज बस्ने वर्ष १४ को अभिषेक मगर, शमसेरगञ्ज बस्ने वर्ष १२ कि अस्मी मगर, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष १७ को मनन बुढा क्षेत्री,  कैलाली लुम्कीचुवा नगरपालिका ८ बचौली बस्ने वर्ष १८ को महेश कठायत, सुर्खेत वीरेन्द्र नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश चौधरी, बर्दिया नेपालगञ्ज उपमहानगरपालिका २ बस्ने वर्ष ३९ की रिता घर्ती, काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ बस्ने वर्ष ५० को पारस पाण्डे, बाँके कोहलपुर नगरपालिका ११ बस्ने वर्ष २७ को राजनगिरी बसचालक, बाँके कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ५१ को  इन्द्रबहादुर थापा मगर र सल्यान वनघाट कुपिन्डे नगरपालिका ५ बस्ने बर्ष २५ को सुजन खत्री रहेको प्रहरीले जनायाे । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : नारायणगढ - मुग्लिन सडकमा बस दुर्घटना, २४ जना घाइतेकाे अस्पतालमा उपचार गरीदै
नारायणगढ - मुग्लिन सडकमा बस दुर्घटना, २४ जना घाइतेकाे अस्पतालमा उपचार गरीदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgS_fuedtWpeS8fjrx0QTTtkdz7CyefnHHxAkXQbL_3ZqS1yVKzpt_OTLJppK5yrSuPPpb_2M3huC7702lvOi8lr3lJMuRnYlD4dQ4oFG0-cE_U-mG_MagZawAzswx4OYcPxjWzxqW8DV6msUu8yyxyry23k_3SlCXSjMu5xkE8fquc9G1BFSpewRokP7A/s16000/IMG-20250209-WA0022.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgS_fuedtWpeS8fjrx0QTTtkdz7CyefnHHxAkXQbL_3ZqS1yVKzpt_OTLJppK5yrSuPPpb_2M3huC7702lvOi8lr3lJMuRnYlD4dQ4oFG0-cE_U-mG_MagZawAzswx4OYcPxjWzxqW8DV6msUu8yyxyry23k_3SlCXSjMu5xkE8fquc9G1BFSpewRokP7A/s72-c/IMG-20250209-WA0022.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_43.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_43.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content