सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

चरेससहित एकजना पक्राउ

580

वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई  पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब निरीक्ष्क बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्री बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साइडको सिटमा बुढाथोकीले कालो झोलामा अवैध लागुऔषध चरेससहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपियाँँ भारू गरी १ लाख २३ हजार रुपियाँ बरामद भएको र थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,24,crime,30,entertainment,2,health,5,main news,30,news,32,newspaper,4,newक,2,politics,22,sports,2,tech,1,world,3,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : चरेससहित एकजना पक्राउ
चरेससहित एकजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCnWRBQ2fmzbEYl7pfn-7zK3wLx41ChQcOsVrjfJtXLhjnvt-BFa7OwwhGB-B0KX36Bslo_g5yNVhX8bV3uGN5Zc-XoRwxXyLmIhS3CRcey3T-adtLhieVcbvAGjBTYu7lBcyZhLKZ3yT-ToLOhe7I2wqy7IvcPfNQ1lnRf2Mvv_XtPpsTj71kemf24U=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCnWRBQ2fmzbEYl7pfn-7zK3wLx41ChQcOsVrjfJtXLhjnvt-BFa7OwwhGB-B0KX36Bslo_g5yNVhX8bV3uGN5Zc-XoRwxXyLmIhS3CRcey3T-adtLhieVcbvAGjBTYu7lBcyZhLKZ3yT-ToLOhe7I2wqy7IvcPfNQ1lnRf2Mvv_XtPpsTj71kemf24U=s72-c
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_25.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_25.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content