[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित राइ पक्राउ

580

 

बीरगंज ३१ असार। नेपालको बिभिन्न पहाडी जिल्लाहरूमा अवैधरूपमा लागुऔषध गाँजा खेति नष्ट नहुन सकेकोले नै अवैध लागुऔषध गाँजा भारत तर्फ तस्करी हुने क्रम जारी नै रहेको एक रहस्य पुन उजागर भएको छ । प्रप्त समाचार अनुसार उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा सोमबार अवैध लागुऔषध गाँजा बरामद गरेको समाचार छ। 

कटारी वडा नं. २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ सशस्त्र प्रहरीले गरेको छ।

सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जनाए । 

उहाँका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको छ ।

गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानकालागि राइलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले जनाए।

पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। 

सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,42,entertainment,2,health,8,main news,41,news,42,newspaper,4,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित राइ पक्राउ
सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित राइ पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi3c1IhvyFFU4WLYLV7QBzFag_PP2s3EYI8Gzd761mE-_fBxIO0vPnmxmKhkY_zu31zgm1qvDTOBl2n5lySSKZ3eDVBYVYvyuub9rVRrIkPw3iKnVUbmST4O4K-_U5dybJ2uHQfMxQXP9mzwgDYX-7wU5CzHyiZ6qj-UGwTCVYPL-hYEIDJtj3RCse8pxs/s320/1111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi3c1IhvyFFU4WLYLV7QBzFag_PP2s3EYI8Gzd761mE-_fBxIO0vPnmxmKhkY_zu31zgm1qvDTOBl2n5lySSKZ3eDVBYVYvyuub9rVRrIkPw3iKnVUbmST4O4K-_U5dybJ2uHQfMxQXP9mzwgDYX-7wU5CzHyiZ6qj-UGwTCVYPL-hYEIDJtj3RCse8pxs/s72-c/1111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/07/blog-post_67.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/07/blog-post_67.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content