[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

580

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष ४० को नेक महमद, जिल्ला रौतहट घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१३ स्थितमा रहेको नेक मोटरसाईकल वर्कशपमा काम गर्ने वर्ष २१ को अफताब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

गत वैशाख २० गते बाराको बरैनियामा एकजना १७ वर्षीया किशोरीलाई उनीहरुले अपहरण गरेका थिए । सो किशोरी खोरमा बाख्राहरू बाँधी घर फर्कने क्रममा नेक महमद र अफताब अन्सारीले बीच बाटोमा घेरा हाली जोर जुलुम गरी पीडितको मुखमा कपडाको बुझो लगाइ आँखामा कालो पट्टी बाँधी बसपार्क स्थित रहेको गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगी कोठा बन्द गरी पालै पालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

२०८२।०१।२३ गते बिहान ८ बजेको वीरगंजको घडिअर्वा पोखरीको गल्लीमा महिलालाई रक्ताम्य अवस्थामा छाडी उनीहरु भागेकोको प्रहरीले जनाएको छ ।  

पीडित किशोरीको किटानी जाहेरीको आधारमा प्रहरीले २०८२।०४।२० गते वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकबाट दुवैजनालाई पक्राउ गरी अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,43,entertainment,2,health,8,main news,41,news,42,newspaper,4,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ
किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ
https://blogger.googleusercontent.com/img/a/AVvXsEiFFYmLaDG2726KJRCOJ9qHmDHAN6vpWKXCCxWiUkPT4JS4ZlEw3A2pa7L8zBJxzZOFmGMKOknH_O6C8_jBcWdpGNtERez4M-re8sEbqdV77F6sm7rPJ-ErwDBMryLnGFKWogNUgsZd0uvpkdLOY-8_KQr5fdtrOpgKaNURDIPO6SngqyAODI7aQ8VaIHE=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiFFYmLaDG2726KJRCOJ9qHmDHAN6vpWKXCCxWiUkPT4JS4ZlEw3A2pa7L8zBJxzZOFmGMKOknH_O6C8_jBcWdpGNtERez4M-re8sEbqdV77F6sm7rPJ-ErwDBMryLnGFKWogNUgsZd0uvpkdLOY-8_KQr5fdtrOpgKaNURDIPO6SngqyAODI7aQ8VaIHE=s72-c
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/08/blog-post_97.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/08/blog-post_97.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content