काठमाण्डाै २६ भदाै । काभ्रेको बनेपा वडा नं. ९ नयाँ बस्तीमा बुधबार फेला परेको बम आज बिहान नेपाली सेनाको टोलीले बस्ती बाहिर लगेर निष्क्रिय बनाएको खबर छ ।
बनेपा नगरपालिका–९ नयाँ बस्तीको ध्यानकुटी बिहारभित्र बस्ती नै बस्तीबिचमा भेटिएको बम घरहरू नजिक भएको र अँध्यारो भएको कारण बिहीबार बिहान मात्र डिस्पोज गरेको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी गराए ।
८ वटा सकेट बम भएको कारण उज्यालोमा डिस्पोज गरिएको गणपति झलक सुवेदीले जनाउनु भयाे । ।
प्रतिक्रिया