[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

जेनजी आन्दोलनमा सहभागी लाहानकाे युवाहरू लहानका मुख्यचोककाे सरसफाइ गर्दै

580

 

सिराहा २८ भदौ। जेनजी पुस्ताका युवाहरूले आन्दोलन थालेको ठाउँबाट शनिबार बिहान देखि सरसफाइमा जुटेकाे समाचार छ। 

लहानको मुख्यचोक र इलाका प्रहरी कार्यालयको अगाडि सडकमा टायर बालेर आन्दोलन थालेको ठाउँबाट सर सफाइमा जुटेका छन । 

लहानको मुख्य चोकमा सरसफाइ थालेका युवाहरूले सरकार गठनको प्रक्रिया अघि बढिसकेको र आन्दोलनरत जेन–जी पुस्ताको माग पूरा हुने भएकाले रचनात्मक कार्यमा लाग्ने हरिदेव चौधरीले बताए । 

‘‘अब युवाहरू सरकारलाई सहयोग गर्ने कार्यमा जुटेको अभियान हो’’ उहाँले भन्नुभयो । यता लहान नगरपालिकाको कार्यालयमा बसेर काम गर्ने अवस्था नरेहेको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले जनाउनुभयो । 

उहाँका अनुसार नगरपालिकाको कार्यालयमा भएको आगजानी र तोडफोडबाट एक करोडभन्दा बढी मूल्यको कम्प्युटर फर्निचर जलेर नष्ट भएको छ । 

क्षतिको विवरण सङकलनको कार्य भइरहेको उहाँले बताए । लहानको आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र नापी शाखामा पनि त्यही अवस्था रहेको छ । 

विभिन्न कार्यालयबाट जेन–जी आन्दोलनको नाउमा मौकाको फाइदा उठाउनेहरूले कार्यालयको कम्प्युटर र लहान वडा नं.  १ स्थित खाद्य व्यवस्था कम्पनी लिमिटेडको गोदाम तोडेर मोटर साइकल सिटी रिक्सामा समेत चामल लोड गरेर लगेका व्यक्तिहरूले सात दिनभित्र लगेका समान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय सिराहाले सार्वजनिक सूचना जारी गरेको छ । 

लुटेर लगेका चिनी, चामल र विभिन्न सामानहरू, ल्यापटप र कम्प्युटर फिर्ता नगरे सुरक्षित प्रमाणको आधारमा पक्राउ गरिने प्रमुख जिलला अधिकारी बसन्त अधिकारीले जनाउनुभयो ।  

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,54,entertainment,2,health,8,main news,60,news,60,newspaper,6,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : जेनजी आन्दोलनमा सहभागी लाहानकाे युवाहरू लहानका मुख्यचोककाे सरसफाइ गर्दै
जेनजी आन्दोलनमा सहभागी लाहानकाे युवाहरू लहानका मुख्यचोककाे सरसफाइ गर्दै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRVGRY7y7ilHHSutv8AWrHI8KdcPAr6YK5HsubzUTAixw-i5wC8Fsqndtn6VfVzziW1KVlIWMsJf5vO3cZDiS2D_SCq1k2dHKmyc880auTEM4HCSUCcnVx2H1I1lg4ti_9sPYobbwrInj6Y7eSgnY1nQGqbe6PwN8OCJrjXDmelNvwaacTW5XBeL59Xy4/s320/0222.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRVGRY7y7ilHHSutv8AWrHI8KdcPAr6YK5HsubzUTAixw-i5wC8Fsqndtn6VfVzziW1KVlIWMsJf5vO3cZDiS2D_SCq1k2dHKmyc880auTEM4HCSUCcnVx2H1I1lg4ti_9sPYobbwrInj6Y7eSgnY1nQGqbe6PwN8OCJrjXDmelNvwaacTW5XBeL59Xy4/s72-c/0222.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_83.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_83.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content