बारा २२ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गाैतमले बाराको पथलैयामा रहेको केन्द्रीय मेडिकल स्टोर, स्थलगत अनुगमन र निरीक्षण गरेकी छिन् ।
सोमबार मन्त्री डा. गाैतमले बाराको पथलैयामा रहेको केन्द्रीय मेडिकल स्टोरमा स्थलगत अनुगमन र निरीक्षण गरेकी गरेकी हुन् ।
मन्त्री डा. गाैतमले अनुगमन तथा निरीक्षणको क्रममा केन्द्रीय मेडिकल स्टोर पथलैयाका समस्याहरू र आवश्यकताहरूका बारेमा विस्तृत जानकारी लिनु भएकी थिईन् ।






प्रतिक्रिया