बीरगंज ८ कार्तिक । बीरगंजमा छठ पर्वका लागि किनमेल सुरु भएको छ । छठ पर्व नजिकिएसँगै बीरगंजकाे घण्टाघर नजिक रहेकाे मिना बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको हो ।
सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग गरिने ढाकी, नाङ्लो, सुप र कोनिया लगायतका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ ।
बीरगंजमा छठ पर्वका लागि किनमेल सुरु भएको छ ।





प्रतिक्रिया